Husband Wife को fight : परालको आगो
तु बल्छ तु निभ्छ ।
Girlfren Boyfren को fight : मटितेलको आगो
कैले काँही अरुलाई पनि टिप्छ ।
दाजु भाइहरुकू fight : दाउराको आगो
अरुले खाना पकाउने मौका पाउछन ।
छिमेकी छिमेकिको fight : भुषको आगो
बाले पछी निभ्न गार्हो
नेता नेताको fight : प्लास्टिकको आगो
तप तप चुहिएर जनतालाई पोल्छ, देशलाई पोल्छ :) :) :)